वर्षालाई अझै छ हिट बन्ने आश !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ बैशाख २९, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख २९, काठमाडौँ । वर्षा सिवाकोटी अभिनीत फिल्म आधा दर्जन नाघिसके।

तर, हिरोइनको रुपमा अझै स्थापित हुन सकेकी छैनन्।

नाइ नभन्नु ल २ र पशुपतिप्रसाद हिट भए। छोटो भूमिका भएकाले सफलताको जस पाइन्।

बाँकी फिल्मले न पैसा कमाए, न अभिनयको प्रशंसा। पुरानो बुलेट उनी अभिनित पछिल्लो फ्लप फिल्म हो।

यद्यपी वर्षालाई फिल्मको खडेरी लागेको छैन। ३ जेठमा उनको नयाँ फिल्म वीरविक्रम २ प्रदर्शन हुँदैन। निर्माण पक्षले प्रचारप्रसारको केन्द्रमा पनि उनैलाई राखेको छ।

सोलो हिरोइन हुनुको फाइदा यही हो। ट्रेलर गीतबाट प्राप्त प्रतिक्रियाले वर्षा हौसिएकी छन्।

ताजा अपडेट

खोजी गर्नुहोस