जब सन्तोषले राधिका र पुजालाई भने ‘मान्छे मोटी मोटी’… (हेर्नुहोस् भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ जेष्ठ १, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १, काठमाडौँ । केही समय पहिला दक्षिणा बाट ‘तिम्ले मलाई छोड्यौ भने’ भन्ने आधुनिक गित सर्बजानिक गरेका सन्तोशले अहिले रोईला आफ्नै सङ्गीत त आवाज मा ल्याएका छन् ।

गायक, सङ्गितकार तथा गितकार सन्तोष के सि हरेक पटक मन छुने गितहरु दिने गर्छन् । दर्शक श्रोताहरुको मन मुटुमा बस्न सफल सन्तोष मौलिकतामा बढी ध्यानाकर्षण गर्ने गर्छन् ।

१५ बर्ष भन्दा अघि देखि नेपाली गित सङ्गितमा लागेका सन्तोष के शि अहिले रोईला ल्याएका हुन् ।

गायिका राधिका हमाल र पुजा भट्टले सन्तोशलाई साथ दिएका छन भने १ शब्द पुजा भट्टकै छ र सङ्गीत सन्तोष के सिले गरेका छन् ।

गीतमा अरेन्ज कमल सौरगको रहेको छ भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् । त्यस्तै सम्पादनमा बिष्णु शर्माको रहेको छ । म्युजिक भिडियोमा छायांकन राजेश घिमिरेले गरेका छ्न् । गित साई भिजन बाट बजार आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस