तातोपानी नाका १७ जेठदेखि खुल्दै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ २, बिहिबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौँ । चीनसँगको सीमा जोड्ने लिपिङस्थित मितेरी पुल पुननिर्माण अन्तिम चरणमा पुगेको छ । अर्को साता पुल उद्घाटन गर्ने तयारी गरिएको छ ।

भूकम्प र भोटेकोसीमा आएको बाढीले मितेरी पुल भत्किएको थियो । चिनको तियानसुन रोड एन्ड ब्रिज कम्पनीले यसको पुननिर्माण गरिरहेको छ ।

१० जेठमा चिनियाँ सरकारलाई पुल हस्तान्तरण गरिने जनाएको छ । त्यस्तै, १७ जेटमा चिनियाँ सरकारलाई पुल हस्तान्तरण गरिने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस