‘स्केप प्लान–३’ आउँदै

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ जेष्ठ २, बिहिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ २, काठमाडौँ । ‘स्केप प्लान–३’ आगामी जुलाई दुई तारिखमा रिलिज हुने भएको छ । फिल्मलाई जोन हर्जफेल्डले निर्देशन गरेका छन् ।

‘स्केप प्लान’मा सिल्भिस्टर स्टालोन र आर्नोल्ड स्वार्जनेग्गरको दमदार प्रस्तुुति थियो । हलिउडका दुुई मेगा एक्सन कलाकार पहिलो पटक देखिएका थिए ।

‘स्केप प्लान–२’ मा भने आर्नोल्डबिना सिल्भिस्टर देखा परे त्यो पनि बाटिस्टा र फिफ्टी सेन्टको साथमा । दुुईले मार्केट लिन सकेन । अब तीनले केकस्तो मार्केट लिने हो त्यो भने हेर्न बाँकी नै छ । ‘स्केल प्लान–३’ मा स्केप प्लान–२ कलाकार प्रमुुख भूूमिकामा रहेका छन् । एजेन्सी

 

ताजा अपडेट

खोजी गर्नुहोस