दिनभर चर्को घाम, बेलुका तिर हावाहुरी

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ जेष्ठ ७, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ७, काठमाडौँ । देशभरको मौसक मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिनभर देशभरको मौसम सफा रहेने र चर्को घाम लाग्ने भएकाले गर्मी बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बेलुकातिर भने केही स्थानमा बदली भइ मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । यस्तै हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । राति भने पूर्व तथा मध्य र पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस