चन्द्रागिरी नगरपालिकाको इँटाभट्टा चोकमा बम विस्फोट, दुई घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ १२, आईतबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ १२,काठमाडौँ । जिल्लाको चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो ।

चन्द्रागिरी प्रहरीका एक अधिकारीका अनुसार विष्फोटमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेको सनाखत भएको छैन ।

ललितपुरको लगनखेलमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त वस्तु प्रेसर कुकर बम भएको आशंका गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस