नाडाल र फेडेरर अन्तिम आठमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ जेष्ठ २०, सोमबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ २०, काठमाडौँ । दोस्रो वरियताका स्पेनिस राफायल नाडाल फ्रेन्च ओपन टेनिसको अन्तिम आठमा प्रवेश गरेका छन् ।

पेरिसमा आइतबार भएको खेलमा अर्जेन्टिनाका जुवान लोन्डेरोलाई पराजित गर्दै नाडालले अन्तिम आठको यात्रा तय गरे । नाडालले लोन्डेरोलाई ६-२,६-३ र ६-३ को सेटमा पराजित गरे ।

यस्तै स्विस खेलाडी रोजर फेडेररले अर्जेन्टिनाका लियोनार्दो मेयरलाई ६-२,६-३ र ६-३ को सेटमा पराजित गरे । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस