गण्डकी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार मात्रै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ २२, बुधबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ २२, काठमाडौँ । गण्डकी प्रदेश सभामा आज प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम आगामी जेठ २४ गते शुक्रबार हुने भएको छ ।

गण्डकी प्रदेशसभामा आज दिनको ३ बजे प्रदेश प्रमुख बाबुराम कुँवरबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको थियो ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मावलम्बीको पर्व इदुल्ल फित्र परी नेपाल सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेका कारण उक्त कार्यक्रम आगामी २४ गते दिनको ३ बजे गर्ने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस