नारायणगढ–मुग्लिन सडकखण्डबारे एसएमएसबाटै सूचना पाइने

Post Thumbnail

असार १७,काठमाडौँ । अब नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भए–नभएको सूचना एसएमएसबाटै पाइने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले एसएमएस सेवा सुरु गरेको हो ।

महाशाखाका अनुसार nmt टाइप गरेर 34848 मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्नेछन् ।

‘यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भइ सर्वसाधारणले दुःख पाउने गरेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेट लागि यो सेवा सुरु गरेको हौं’, महाशाखाले भनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस