धुनिबेसी नगरको बजेट असार १० गते आउदै, सुझाव दिन नागरिकलाई आग्रह

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ ३०, बिहिबार (५ साल अघि)
  • ७५ पटक पढिएको
Post Thumbnail

जेठ ३०, धुनिबेशी । धुनिवेसी नगरपालिकाले असार १० गते बजेट सार्वजनिक गर्ने भएको छ । नगरपालीकाले एक सुचना जारी गर्दै बजेट १० असारमा ल्याउन लागिएको जनाएको हो ।

साथै, नगरपालीकाले बजेटका लागि राय सुझाव दिन पनि नागरिकलाई आह्वान गरेको छ । निति, कार्यक्रम र बजेटमा समावेश गर्न नीति तथा कार्यक्रम, विभिन्न योजनाहरु, सरकारी विद्यालयको गुणस्तर सुधार लगायतका विषयमा सुझाव दिन नगरपालीकाले आह्वान गरेको हो ।
उक्त राय सुझाव असार ५ गतेभित्रमा पठाईसक्नुपर्ने समेत नगरपालिकाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस