नेपाली फिल्ममा सन्नी लियोनको यस्तो डान्स

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ जेष्ठ ३१, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाडौँ । बलिउड अभिनेत्रत्री सन्नी लियोनले नेपाली चलचित्रमा अभिनय गरेकी छन्।

उनले नेपाली चलचित्र पासवर्डमा अभिनय गरेकी हुन्।

बेलायतमा छायांकन गरिएको यो फिल्मको एउटा गीतको भिडियो बिहीबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ।

सन्नी मेरो नाम…बोलको यो गीतमा अभिनेत्री लियोनलाई कामुक नृत्यमा प्रस्तुत गरिएको छ।

करिब २ करोड खर्च लागेको दाबी गरिएको यो गीतमा कोसरका साथ अभिनेत्री सन्नीले अभिनय गरेकी छन्।

ताजा अपडेट

खोजी गर्नुहोस