पूर्व शिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ ३१, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, युवा नेता एवं पूर्व शिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भएको छ।

नेता पौडेलको बिहीबार राति चितवनमा निधन भएको हो। पौडेलको चितवनको माडीमा गए राति निधन भएको हो।

पौडेल नेकपाका अध्यक्ष प्रधानमन्त्री हुँदा नेपाल सरकारको शिक्षामन्त्री थिए।

युवा नेता पौडेलको हृदयघातका कारण निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले जानकारी दिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस