नेपालको परिस्थिति समेटिएको ‘ए सरकार २’ (भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ अषाढ १, आईतबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार १, काठमाडौँ । पत्रकार तथा साहित्यकार गिरिजा अधिकारीद्वारा लिखित गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘ए सरकार’ बोलको गीतको म्युजिक भिडियोमा भीमफेंदी गाइज फिचर्ड छन् ।

निर्मल लामा निर्देशित भिडियोमा विकास पाण्डेको संगीत र देवेन्द्र कार्कीको स्वर रहेको छ । गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् । गीतमा जनताको अपेक्षाअनुसार सरकारले काम नगरेको, सिंहदबार निदाएको, नेपालको वर्तमान परिस्थिति प्रस्तुत छ ।

पवन सुसलिङले छायांकन गरेको म्युजिक भिडियो यस अघिको ‘ए सरकार, हामी भयौ बेरोजगार, कै सिक्वेलको रुपमा आएको गीतकार अधिकारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस