भक्तपुरमा असारे रोपाईको चटारो (फोटो फिचर)

Post Thumbnail

असार ४,भक्तपुर । असार महिना मानो रोपेर मुरी फलाउने मौसम भनिन्छ । यो वर्ष मनसुन शुरू हनु केही ढिलो भए पनि भक्तपुरका किसानले धान रोप्ने काम शुरु गरेका छन् ।

खोलाको छेउछाउमा पम्पले पानी तानेर भए पनि किसानले धान रोप्ने कामालाई निरन्तरता दिएका छन् र कुलो लग्ने स्थानमा आलोपालो गरी धान रोप्न शुरु गरिएको छ ।

भक्तपुरमा खडेरी बीच पनि शुरु भएको रोपाईं फोटो फिचर

 

ताजा अपडेट

खोजी गर्नुहोस