गायक कार्कीको लोकदोहोरी गित ‘कोईली चरी’ सार्वजनिक, अञ्जली अधिकारीको लोभलाग्दो अभिनय

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ अषाढ ६, शुक्रबार (५ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

असार ६,काठमाडौँ । बिहिबार मात्र युट्युवमा सार्वजनिक भएको ‘कोईली चरी’ यतिबेला चर्चामा रहेको छ । यो समाचार तयार पार्दासम्म गितलाई झण्डै ४८ हजारले हेरिसकेका छन ।

युट्युव च्यानलबाट रिलिज गरिएको यस गीतको शब्द संकलन नवराज दाहालले गरेका हुन । गितको संगित तथा लय दाहाल स्वयमले गरेका हुन भने रामकुमार कार्की र कमला खड्काले सुमधुर स्वर दिएका छन । प्रिज्मा रेर्कडिङमा रेर्कड गराएको गितमा अभिनय यतिबेलाकी चर्चित अभिनेत्री अन्जली अधिकारी र रामचन्द्र बोहोराले गरेका छन।

गितको संगित संयोजन राकेश शोनीले गरेका छन भने अडियो मिक्सिङ श्यामश्वेत रसाईलीले गरेका छन । सो गितमा विभिन्न किसिमका बाजाको संयोजनमा हेमन्त कान्छा रसाईली,बलबहादुर जैरु,गोपालदेव घतानी,खर्क बुढाले साथ दिएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस