एसईई नतिजा : नेकपा नेतृ चौधरीको बी ग्रेड, अभिनेत्री मानन्धरको ‘बी प्लस’

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ अषाढ १२, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार १२,काठमाडौँ । यस वर्ष एसईई परीक्षा दिएकी सांसद शान्ता चौधरीले बी ग्रेड पाएकी छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार उनले २।६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् ।

आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।

अभिनेत्री मानन्धरको ‘बी प्लस’

नायिका करिश्मा मानन्धरले ‘एसईई परीक्षा’ मा ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् । नायिका करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् । नायिका मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको बताइन् ।

उनले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया दिएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस