दुई उत्तर कोरियाली युवती त्रिभुवन विमानस्थलबाट पक्राउ

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ अषाढ १९, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार १९,काठमाडौँ । प्रवेशाज्ञा भिसाले म्याद गुज्रिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्ययगनम कार्यालयले फिर्ता इन्ट्री रिफ्युज गरेको छ ।

सन् २०१८ मा अहिलेसम्म ९ सय ५० दिन निेपालमा बसिसकेका ती उत्तर कोरियाली युवती असार १० मा चीन गएका थिए ।

असार ११ गते नेपाल फर्कदा उनीहरु विभानस्थलमा पक्राउ गरेका हुन् ।

अव उनीहर यस बर्ष सन् २०१८ मा नेपाल आउन पाउने छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस