तरकारीको विषादी परीक्षण स्थगितपछि अखिलले भन्यो-‘विदेशीको अनुचित दबाबमा परेको शंका उत्पन्न भयो’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ अषाढ २१, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

असार २१,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले भारतबाट ल्याइने तरकारीको विषादी परीक्षण स्थगित गर्ने सरकारी निर्णयको विरोध गरेको छ ।

अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले निकालेको विज्ञप्तिमा यो निर्णयले सरकार र सरकारी निकाय विदेशीको अनुचित दबाबमा परेको शंका उत्पन्न भएको भन्दै सरकारले भारतीय तरकारीको विषादी परिक्षण गरेर मात्रै आयात गर्नुपर्ने उल्लेख गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस