यस्तो छ राजेश पायलको ‘चन्चले नानी’

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ अषाढ २५, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २५, काठमाडौँ । गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् । मुकेश हुमाँगाईँको छायाँकन तथा राजेश कुमारको सम्पादन, किङ योगीको निर्देशन भिडियोमा रहेको छ ।

भिडियोमा यम , रमा , सौरभ र अंजनाको फिचरिङ रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस