विदेशी भूमि टेक्नेबित्तिकै किन उन्मत्त हुन्छन् नेपाली नायिका ?

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ अषाढ २६, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार २६, काठमाडौँ । नेपालमा रहँदा सोझी देखिने अभिनेत्रीहरु जब विदेशी भूमिमा टेक्छन्, किन एकाएक उन्मत्त हुन्छन्?

अधिकांश नेपाली नायिकाहरु स्वेदशमा डे«समा निकै नखरा गर्छन्। तर विदेशी भूमिमा टेकेलगत्तै खै के हुन्छ कुन्नी उनीहरु भटाभट बिकिनीमा निर्धक्क देखिन्छन्।

वर्षा शिवाकोटी, गरिमा पन्त, स्वस्तिमा खड्का, अदिती बुढाथोकी, वर्षा राउत लगायतका नायिका विदेशी भूमिमा टेक्नेवित्तिकै बिकनी अवतारमा देखिएका छन्।

फिल्म समीक्षक दीपेन्द्र लामाका अनुसार उनीहरुले अरुको ध्यान आफूतिर तान्न प्रायः यसो गर्छन्।

मनोविद् गोपाल ढकाल व्यक्तिले स्वतन्त्रताको अनुभव गरेलगत्तै मनभित्र दबेर बसेको इच्छा पूरा गर्न चाहने भएकाले बिकनीमा देखिने बताउँछन्।

‘विदेशमा पुगेलगत्तै नेपाली नायिकाहरु बिकिनीमा देखिनुको कारण दमित इच्छा नै हो,’ ढकाल भन्छन्।

ताजा अपडेट

खोजी गर्नुहोस