सुनको भाउ घट्यो, चाँदीको स्थिर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ २७, शुक्रबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार २७,काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

हिजोको तुलनामा आज छापावाल सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । विहिबार छापावाल सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, विहिबार तेजावी सुन प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । महासँघका अनुसार आज चाँदीको भाउ भने स्थिर छ ।

चाँदी आज प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । विहिबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो

ताजा अपडेट

खोजी गर्नुहोस