ललितपुरको खुमलटारमा जनता बैंकको नयाँ शाखा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ अषाढ ३०, सोमबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडले ललितपुरको खुमलटार स्थित आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरी कारोवार शुभारम्भ गरेको छ ।

उक्त शाखाको उद्घाटन बैंक संचालक समितिका अध्यक्ष केशब बहादुर रायमाझीले गरे । उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो ।

देशको सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले शाखा बिस्तारलाई तिब्रता दिएको जनता बैंकको शाखा संजाल यो समेत १४२ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस