उदित नारायण झाको ‘होशमा बेहोशी’ (भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ श्रावण १, बुधबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन १, काठमाडौँ । गायक उदित नारायण झाको “होशमा बेहोशी” बोलको नेपाली गीत सार्बजनिक भएको छ ।

सत्याकृत ब्यण्डको प्रस्तुति रहेको उक्त गीतमा विजय गौतमको शब्द तथा संगीत रहेको छ भने गोपाल रसाईलिको संगीत संयोजन छ ।

गीत ‘श्री हजुर’ नामको महिमामा आधारीत छ । गीतको भिडियो, रेकर्डिङ ,मिक्सिङ, मास्टरीङ ,सम्पूर्ण कार्य मुम्बईमै गरिएको हो ।

भिडियो विजय गौतमले निर्देशन तथा सम्पादन गरेका हुन् । सत्याकृत ब्याण्डले निर्माण गरेको गीतको भिडियोमा उदित नारायण झाको साथै सत्याकृत ब्याण्ड फिर्चड छन् ।

https://youtu.be/GHPXqVO6wiI

ताजा अपडेट

खोजी गर्नुहोस