धुवाँकोटका वडाध्यक्ष रोसनमाथि खुकुरी प्रहार

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ श्रावण ४, शनिबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाडौँ । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटका वडाध्यक्ष फन्द्रा तामाङ रोसनमाथि खुकुरी प्रहार भएको छ ।

खुकुरी प्रहारबाट गम्भिर घाईते भएका तामाङलाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको छ ।
राजधानीको टोखा नगरपालिका बानियाँटारमा वडाध्यक्ष तामाङ कोठामा बसिरहेको अवस्थामा खुकुरी प्रहार भएको परिवारका सदस्यले बताए ।

यता घटनाबारे महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रवक्ता होविन्द्र बोगटीले जानकारी नआएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस