दिल्लीकी पूर्वमुख्यमन्त्री शिला दीक्षितको निधन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ श्रावण ५, आईतबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाडौँ । भारतको राजधानी दिल्लीकी पूर्व मुख्यमन्त्री शिला दीक्षितको शनिबार निधन भएको छ। भारतीय सञ्चारमाध्यमहरुले उनको निधन पुष्टि गरेका हुन्।

उनी कांग्रेसको तर्फबाट १५ वर्ष दिल्लीकी मुख्यमन्त्री रहेकी थिइन्। उनी केन्द्रीय मन्त्री पनि बनेकी थिइन्। उनी कांग्रेसका पुराना नेता उमाशंकर दीक्षितकी बुहारी थिइन्।

उनी ८१ वर्षकी थिइन्।

ताजा अपडेट

खोजी गर्नुहोस