आर्थिक वर्ष २०७६/0७७ को मौद्रिक नीति (पूर्णपाठ)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ श्रावण ८, बुधबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

साउन ८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६।७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नयाँ मौद्रिक नीतिमा वाणिज्य बैंकहरुका साथै लघुवित्तको मर्जरलाई पनि सहुलियत प्रदान गर्ने गरी प्रोत्साहन गरिएको छ ।

उत्पादनमूलक क्षेत्रमा गरिने लगानी सम्बन्धी व्यवस्थालाई कायम राख्दै समय थप गरिएको छ । कर्जा एवम् स्रोत व्यवस्थापनका लागि केही पुरानै व्यवस्थालाई यथावत राखिएको छ भने केही नयाँ व्यवस्थाहरु पनि गरिएको छ ।

नयाँ मौद्रिक नीतिको पूर्णपाठ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

ताजा अपडेट

खोजी गर्नुहोस