धादिङका भुकम्पपिडितले प्राधिकरणविरुद्ध मुद्दा हाले

Post Thumbnail

साउन ९,धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकास्थित खहरेका गोपीबहादुर पाण्डेको घर भूकम्पले बस्न नहुने गरी भत्कियो ।

घर भत्किपछि निजी आवास निर्माणार्थ सरकारले दिने अनुदानका लागि घरैमा आएका सर्वेक्षण टोलीले उनको घरको विवरण लिई फाराम भरे । तीन पटकसम्म पनि फाराम भर्दा नाम नआएपछि उनले पुनःनिर्माण प्राधिकरणविरुद्ध उजुरी हाले ।

ताजा अपडेट

खोजी गर्नुहोस