साउन १०,काठमाडौ । यतिबेला नेपाल लोक स्टारको पहिलो सिजन चलिरहेको छ । बिहिबार राती भएको टप पच्चिसको प्रस्तुतीपछि केही सहभागीहरु जोखिम जोनमा परेका छन । जसमध्ये एक हुन दया सुवेदी । धादिङ सिम्लेकी सुवेदी आफुलाई लोक गायिकाको रुपमा उभ्याउन चाहन्छिन ।
जनकपुरबाट अडिसनमा सहभागी सुवेदीले बिहिबार सिमसिमे पानीमा बोलको गित गाएकी थिईन । उनलाई भोट हाल्न उनको भोटिङ कोड ०८ रहेको छ भने एल टाइप गरी एक स्पेस छोडेर ०८ लेखी ३७००० मा एसएमएस गर्न सकिन्छ । यो भोटिङको समय शुक्रबार मध्यान्ह १२ बजेसम्म रहने छ ।