पूर्व कप्तान विनोद दासले भने– ‘पराजय स्वीकार गर्न सक्नुपर्छ,खेलाडीलाई अभद्र शब्द प्रयोग नगरौँ ‘

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण १२, आईतबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन १२,काठमाडौँ । राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासले नेपाली क्रिकेट समर्थकहरुलाई संयमित हुन आग्रह गरेका छन् ।

वर्तमान महिला क्रिकेट टिम तथा यू–१९ पुरुष टोलीका प्रशिक्षक रहेका दासले ‘पराजय स्वीकार गर्न सक्नुपर्छ’ भन्दै टिमले नराम्रो प्रदर्शन गर्दा आलोचना गर्नु जायज रहेको तर अभद्र शब्द प्रयोग नगर्न आग्रह गरेका छन् ।

पूर्व कप्तान दासले हारको पछाडि भौतिक पूर्वाधार, मैदानको अवस्था र प्रशासनिक अवस्था आदि कारण रहेको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस