‘योगेश भट्टराई’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ श्रावण १५, बुधबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

५,काठमाडौँ । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् ।

ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आजै शीतल निवासमा सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस