आमाले पकाएको दर’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ श्रावण २०, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन २०, काठमाडौँ । कोपिला गौतमको तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक भएको छ । गीतमा गोविन्द मध्र आचार्यले संगीत दिएका छन् भने संगीत संयोजन पनि आचार्य कै रहेको छ ।

गीतको शव्द लोकराज अधिकारीले लेखेका हुन् । भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन । सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलालो सम्पादन गरेका छन् ।

गीतमा गायिका स्वयम र चाहना राना मगरले नृत्य गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस