भारतीय अभिनेत्री कोयानालाई जेल सजाय

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ श्रावण २०, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौँ । भारतीय अभिनेत्री कोयना मित्रा जेल जाने भएकी छन् छ। आफ्नै साथीसँग सापट लिएको पैसा फिर्ता नदिएको तथा पैसा नभएको चेक दिएको आरोपमा अब उनले ६ महिना जेल बस्नुपर्ने भएको छ ।

उनले मोडल पुन सेठीलाई तीन लाखको चेक दिएकी थिइन् तर चेक बाउन्स भयो । बाउन्स भएपछि राठीले प्रहरीमा उजुरी गरेकी थिइन् । त्यही केसमा अदालतले उनलाई जरिवानासहित ६ महिना कैदको फैसला गरेपछि अहिले उनी लुकेर बसेकी छन् । तर उनको जेल यात्रा भने पक्का छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस