डेल स्टेनले लिए टेस्ट क्रिकेटबाट सन्यास

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण २१, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाडौँ । दक्षिण अफ्रिकाका डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । दक्षिण अफ्रिकाका सर्वाधिक विकेट लिने खेलाडी स्टेनले तत्कालदेखि लागु हुने गरी सोमबार टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

दक्षिण अफ्रिकाका डेल स्टेनले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । दक्षिण अफ्रिकाका सर्वाधिक विकेट लिने खेलाडी स्टेनले तत्कालदेखि लागु हुने गरी सोमबार टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

३६ वर्षका स्टेनले ९३ टेस्ट क्रिकेटमा ४३९ विकेट लिएका छन् । सीमित ओभरका क्रिकेटमा ध्यान केन्द्रित गर्नका लागि टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेको उनले बताएका छन् । उनले अब एक दिवसीय र ट्वेन्टी–ट्वेन्टी क्रिकेट मात्रै खेल्ने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस