सोमपाल सम्मिलित होक्सको खेल रद्ध

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ श्रावण २२, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाडौँ । ग्लोबल टी–ट्वान्टी क्रिकेटमा विनिपेग होक्स र भ्यानकुभर नाईट्सबीचको खेल बर्षाका कारण रद्व भएको छ ।

लगातार बर्षा भएर खेल सुरु हुन नसकेपछि खेल रद्व भएको घोषणा गरिएको थियो ।

खेल रद्व भएपछि दुवै टोलीले अंक बाँडेका छन् ।

नेपालका ओपनिङ बलर सोमपाल डेब्यु खेलमा प्रभाव जमाउन असफल रहेका थिए ।

होक्स ६ खेलबाट ५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । उसले दुई बराबरी र तीन खेल हारेको छ ।

नाईट्स भने ६ खेलबाट ८ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । उसले तीनमा जित, एकमा हार व्यहोरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस