जब सनी लियोनीले भारतीय प्रधानमन्त्री मोदीलाई पछारिन्…

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ श्रावण ३१, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ३१, काठमाडौं । कस्मिर घटनामा ‘एक्सन’ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले चर्चाको शिखरमा छन्।

तर उनलाई चर्चाको शिखरबाट तल ओराली दिएकी छिन्, सनी लियोनले।

गुगल सर्चका क्रममा अगस्टको पहिलो सातासम्म उनी भारतमा सबैभन्दा बढी सर्च गरिने व्यक्तिमा पहिलो नम्बरमा परेकी हुन्।
यस सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित बलिउडका सुपरस्टार साहरु खान, सलमान खानजस्ता स्टार पनि पछि परेका छन्।
सनीले भनेकी छन्, ‘मेरो टिममले यो खबर दिएपछि मलाई धेरै खुसी लागेको छ।’

ताजा अपडेट

खोजी गर्नुहोस