ऋतिक भए विश्वकै ह्यान्डसम

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ श्रावण ३२, शनिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन ३२, काठमाडौँ । ऋतिक रोशन बलिउडका उत्कृष्ट अभिनेतामध्ये एक हुन भन्नेमा शंका छैन।

अभिनयसँगै उनीसँग आकर्षक शरीर, शालीन र सुन्दर व्यक्तित्व पनि छ, जसले उनलाई विशेष बनाउँछ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ऋतिक ‘टप ५ मस्ट ह्यान्डसम म्यान इन द वल्र्ड अगस्ट २०१९’ को सूचीमा पहिलो नम्बरमा छन्।

यस सूचीमा क्रिस इभान्स, डेभिड बेकह्याम, रोबर्ट प्याटिन्सनलगायतको नाम समावेश छ।

एक्सन, डान्सलगायत सबै विधामा ऋतिक उत्कृष्ट मानिन्छन्।

ताजा अपडेट

खोजी गर्नुहोस