नेकपामा पहिलो वरिष्ठ नेता खनाल, नेपाल पछि धकेलिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

भाद्र १, काठमाडौँ । नेकपा सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई वरियताक्रममा पछाडि धकेलेको छ। अब पहिलो वरिष्ठ नेता झलनाथ खनाल बनेका छन्।

नेपाल वरिष्ठ नेता नै रहे पनि उनको वरियता झलनाथ खनालपछि पुगेको छ।

आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले नेपाललाई चौथौ वरियतामा धकेलेको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि दिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस