खुसीले ५ मिनेटसम्म उफ्रिइन् आलिया

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ भाद्र २, सोमबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

भाद्र २, काठमाडौँ । आलिया भट्ट अहिले सडक २ को सुटिङमा व्यस्त छिन्।

यसपछि उनी सञ्जयलीलला भन्सालीको इन्साअल्लाह र करण जौहरको तख्तमा व्यस्त हुनेछिन्।

व्यस्त आलियाले सडक २ को अफर आउँदा आफू खुसीले उफ्रिएको अनुभव सुनाएकी छन्। यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।

‘मलाई याद छ कि म खुसीले उफ्रिएकी थिएँ, म मुम्बईबाट बाहिर थिएँ। अचानक मलाई कल आएको थियो कि म फिल्ममा मलाई लिइएको छ,’ उनले भनिन्, ‘म खुसीले पाँच मिनेटसम्म उफ्रिरहें। म खुब उत्साहित थिएँ र सुटिङ पनि राम्रै चल्दै छ।’

ताजा अपडेट

खोजी गर्नुहोस