१२ वर्षपछि शिल्पाको कमब्याक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ भाद्र ५, बिहिबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भाद्र ५, काठमाडौँ । १२ वर्षपछि खोला पनि फर्किन्छ भन्छन् । बलिउड नायिका शिल्पा शेट्टीको हकमा यो उक्ति लागू हुन्छ ।

इन्स्टाग्राममा तस्बिरसहित लामो समयपछि आफू फिल्म इन्डस्ट्रीमा कमब्याक हुन लागेको जानकारी शिल्पाले सेयर गरेकी छन् ।

उनले भनेकि छन्, ‘म आफ्नो नयाँ फिल्म घोषणा गर्दा निकै उत्साहित छु । १२ वर्षपछि निकम्मामार्फत फिल्म उद्योगमा कमब्याक भइरहेकी छु ।’

ताजा अपडेट

खोजी गर्नुहोस