वाणिज्य बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ २७, बुधबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २७,काठमाडौँ । अब वाणिज्य बैंकहरुले पनि धितोपत्र व्यवसायी (सेयर ब्रोकर)का रुपमा काम गर्न पाउने भएका छन् ।

त्यसका लागि छुट्टै सहायक कम्पनी स्थापना गर्नुपर्ने नीति नेपाल राष्ट्र बैंकले ल्याएको छ । वाणिज्य बैंकहरुले लामो समयदेखि आफूहरुलाई पनि ब्रोकरको लाइसेन्स दिन माग गर्दै आएका थिए ।

आगामी वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले धितोपत्र दलालका रुपमा बैंकका सहायक कम्पनीलाई काम गर्न दिने भएको छ । यो व्यवस्था पनि बैंकहरु पनि धितोपत्र कारोबारमा संलग्न हनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस