मन मिल्दा अश्लील भिडियो खिचियो, अहिले कक्षा ११ की छात्रालाई यस्तो आपत्

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ भाद्र २१, शनिबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

भभाद्र २१, काठमाडौं । महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन्। लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोका आधारमा ‘ब्ल्याक मेलिङ’ गरिरहेको उनले सुनाइन्।

उनी ११ कक्षामा अध्ययनरत छिन्। फेसबुकमा भेटिएका युवासँग उनेका प्रेम बस्यो। तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए। किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो।

‘हामीले सहमतिमै भिडियो खिचेका हौं,’ उनले बयानमा भने, ‘मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने धम्की दिएको हुँ।’

ख्याख्यलमै भिडियो खिचे। घटनाले ठूलो रूप लिएपछि किशोरी डिप्रेसनमा गएकी छन्।

परिवारले उनलाई मनोपरामर्श दिएर राखेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस