नेकपा धादिङको १३ वटै स्थानीय तहको नेतृत्व टुंगो लाग्यो (सुचीसहित)

भाद्र २१,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीले धादिङको १३ वटै स्थानीय तहको नेतृत्व टुंगो लगाएको छ ।

शनिबार जिल्ला सदरमुकाम धादिङबेसीमा पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा बसेको जिल्ला कमिटीको पूर्ण बैठकले १३ वटै स्थानीय तहको नेतृत्वको टुुंंगो लगाएको हो । जस अनुसार तत्कालिन नेकपा एमालेले आठ र तत्कालिन नेकपा माओवादी केन्द्रले पाँच वटा स्थानीय तहको नेतृत्व बाँडफाँट गरेका हुन् ।

हेर्नुहोस सूची

नीलकण्ठ नगरपालिका

अध्यक्ष : दिपक बि क
सचिब : हरी श्रेष्ठ

धुनिबेशी नगरपालिका

अध्यक्ष : रामराजा पाण्डे
सचिब : राज कुमार पाठक

रुविभ्याली गाउँपालिका

अध्यक्ष : रामसिह तामाङ
सचिब : पुरन तामाङ

खनियाबास गाउँपालिका

अध्यक्ष : फुरबहादुर तामाङ
सचिब : लाल बहादुर तामाङ

नेत्रावति दबजोङ गाउँपालिका

अध्यक्ष : प्रेम तामाङ
सचिब : सुबर्ण रिमाल

गगाजमुना गाउँपालिका

अध्यक्ष : बिष्णु सिम्खडा
सचिब : रामेश्वर सिम्खडा

त्रिपुरासुन्दरी गाउँपालिका

अध्यक्ष : रामहरी अधिकारी
सचिब : सुवास अधिकारी

ज्वालामुखी गाउँपालिका

अध्यक्ष : धर्म बहादुर अर्याल
सचिब : कृष्णमान श्रेष्ठ

शिद्दलेक गाउँपालिका

अध्यक्ष : खुन बहादुर थापा
सचिब : पुष्प थपलिया

बेनिघाट रोराङ गाउँपालिका

अध्यक्ष : कृष्ण थपलिया (बिबेक)
सचिब : रमेश भट्टराई

गजुरी गाउँपालिका

अध्यक्ष : सुर्य बहादुर दोङ तामाङ
सचिब : माधव भण्डारी

गल्छि गाउँपालिका

अध्यक्ष : केदार खतिवडा
सचिब : राम शरण सेञ्चुरी

थाक्रे गाउँपालिका

अध्यक्ष : कृष्ण पन्त
सचिब : यन्त्र बहादुर थापा (जिन्दगी)

संम्बन्धित समचार

Leave a Reply