‘विकिनी’मा भाइरल मलाइका

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ भाद्र २९, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भदौ २९ , काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडा सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेकी छन् । उनले आफनो बोल्ड तस्बिर सेयर गरेकी छन्, जुन सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मलायका एक सेतो विकिनीमा देखिएकी छन् । उनका फ्याहरुले तस्बिरमा नकरात्मक कमेन्ट गरेका छन् । फ्यानहरुले नकरातमक कमेन्ट गरे पनि बलिउड सेलिब्रेटिले भने तारिफ गरेका छन् ।

त्यस मध्यमा अर्जुन रामपालको गलफ्रेन्ड गैब्रिएलाले समेत कमेन्ट गरेकी छन् ।

उनको तस्बिर भाइरल हुनुको साथै तस्बिरको ट्रोल पनि बनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस