सुरज गैह्रे ‘विवश’को ‘फर्केन प्रदेशी’ सार्बजनिक (भिडियो सहित)

भाद्र ३०, काठमाडौं । एस.एस. डिजिटलको प्रस्तुतीमा लाखौ प्रदेशीको पिडामा आधारित भएर तयार पारिएको सुरज गैह्रे ‘विवश’को दशै तिहार गित ‘फर्केन प्रदेशी’ सार्बजनिक भएको छ। सुरज गैह्रे ‘विवश’को यस गितका सङ्गितकार सन्तोष के.सी. हुन् भने स्वर लोकप्रिय गायक प्रमोद खरेलको रहेको छ ।

परदेशी जीवनलाई जस्ताको त्यस्तै देखाइएको यस गितको भिडियो पनि अत्यन्तै जिवन्त एवम् कारुणिक रहेको छ ।

प्रकाश धितालको निर्देशनमा तयार पारिएको यस भिडियोलाई अजय रेग्मिले छायांकन गरेका छन । बिकास दाहालको सम्पादकमा चर्चित कलाकार रमा थपलिया आमाको भुमिकामा देखिएकी छन् भने मोनालिसा शर्मा, रमेश के.सी., शरण पङ्गेनी, सन्जु अर्यालको अभिनय रहेको छ ।

यस गितलाई एस.एस. डिजिटलका प्रबन्धक निर्देशक सन्तोष के.सी. कै आधिकारिक युट्ब च्यानलबाट सार्बजनिक गरिएको छ । गित हेर्नुहोस् ।

संम्बन्धित समचार

Leave a Reply