अमेरिकी राजदूत र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेटवार्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ आश्विन ६, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ६, काठमाडौं । अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

आइतबार साँझ ओलीलाई भेट्न राजदूत बेरी बालुवाटार पुगेका थिए ।

ओलीसँगको भेटमा राजदूत बेरीले अमेरिका र नेपाल दुबैतिरका जनताहरूको लागि हित हुनेगरी नेपाल-अमेरिका साझेदारीलाई नयाँ उचाईमा पुर्याउन गर्नुपर्ने कामहरूको बारेमा निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भेटवार्तामा पहिलेका प्रतिवद्धताको प्रगतिका बारेमा पनि छलफल भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस