विद्यार्थीलाई ऐन महरको आग्रह : तपाईहरु उजुरी दिनुस्, ठगिएको रकम कानुनी प्रकृयाबाट उठाईदिन्छौँ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ आश्विन ९, बिहिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

आश्विन ९,काठमाडोँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष ऐन महरले मेडिकल कलेजले कुनै पनि विद्यार्थीलाई ठगिएको रकम कानुनी प्रकृयाबाट उठाउने भन्दै उजुरी दिन आग्रह गरेका छन । संयोजक महरले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा उल्लेख गरेका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस