दशै‌ंमा प्रतीक्षाको ‘आउदै छु घर’ सार्वजनिक (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ आश्विन १०, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज १०, काठमाडौं । दशै नजिकिदै गर्दा बजारमा बिभिन गित सङ्गीत बजारमा आईरहेका छन । भर्खरै  प्रतीक्षा वाग्लेको गित ” आउदै छु घर सार्बजनिक भएकाे छ ।

बिदेशिएका युवा युवती घर फर्किदै गर्दा खुसी हुँदै गितकार सङ्गितकार तथा गायक सन्तोष केसीले खुसी साट्न पाउने घर आउदा मन रमाउने कथामा आथारित गित सार्बजनिक गरेका हुन् ।

जुन गितमा आवाज प्रतीक्षा वाग्ले र सन्तोष केसीको रहेको छ भने शब्द / संगीत स्वयम् सन्तोष केसीकै रहेको छ ।

यस गितलाई निर्देशन गरेका छन प्रकाश भट्टले भने छाँयाकन गरेका छन राजेश घिमिरेले । बिष्णु शर्माको सम्पादनमा रहेको यस गितमा उज्ज्वल गिरि र संगम सर्माको अभिनय रहेको छ ।

एस एस डिजिटल बाट बजार आएकाे छ ।

https://youtu.be/w9aW2n7DqdY

ताजा अपडेट

खोजी गर्नुहोस