शर्माको पदावधि थप, भावी प्रधानसेनापति बन्ने बाटो खुल्यो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ आश्विन १०, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १०, काठमाडौं । सरकारले उपरथि प्रभुराम शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गरेर उनलाई भावी प्रधानसेनापति बन्ने बाटो खोलिदिएको छ।

उनको पदावधि थपिएपछि रथिद्वय शरद गिरी र गौरव तण्डुलको अवकाशपछि उनी रथिमा बढुवा हुने र त्यसपछि प्रधानसेनापति हुने बाटो खुल्नेछ।

सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उपरथि शर्माको पदावधि थप गरिएको बिहीबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस