पर्यटन आगमनमा झिनो वृद्धि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन १०, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १०, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को पूर्वार्द्धमा पर्यटक आगमन वृद्धिदर भने सुस्तमात्र देखिएको छ ।

सुन २०१९ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) मा ७ लाख ४२ हजार ६ सय जनाले नेपाल भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतले मात्रै बढी हो ।

नेपाल पर्यटक बोर्डका अनुसार हालसम्म हवाईमार्गबाट ६ लाख १९ हजार ७ सय ६५ लाख पर्यटक आएका छन् भने स्थलमार्गबाट भने १ लाख २२ हजार ८ सय ३५ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस