अपराधमा बदलिँदो शैलीः प्रविधिनै हतियार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन १२, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौं । बत्तीसपुतलीस्थित होली डे टुर्स एन्ड ट्रेन्डिङ सञ्चालन गर्ने रमेशप्रसाद ओझाको व्यक्तिगत इमेल प्रयोग गरी दुई वर्षअघि अस्ट्रेलियाली नागरिक पेमला जानी स्कोटले नेपाल भ्रमणका लागि पाँच सय अस्ट्रेलियन डलर पठाए।

अपरिचित व्यक्तिले उनको इमेल ह्याक गरी प्रभु बैंकमा रकम पठाउन लगायो। त्यसपछि सिस्टम ह्याक गरेर उक्त रकम ठगी गर्‍यो। इमेल ह्याक गरी ठगी गर्ने व्यक्ति थिए, नाइजेरियाका डोग्लास अमोवी ओको इजवे र जुलिअस फेस्टस चिजेक्व।

प्रहरी अनुसन्धानपछि उक्त रकम नेपाल भ्रमणमा रहेका नाइजेरियन व्यक्तिले नै गेस्ट हाउसलाई तिर्न ह्याक गरेर पैसा चोरी गरेको खुल्यो।

काठमाडौं इजी ट्रेन्ड नामक गैरकानुनी वेबसाइट चलाउँदै आएका १५ जना भारतीयको समूहले नेटवर्किङ व्यवसाय राम्रो छ भन्दै रकम लुट्दै आएको भनी अपराध अनुसन्धान महाशाखा टेकुमा उजुरी प¥यो। उजुरीमा सो समूहले नेटवर्किङ व्यवसाय गर्ने नाममा विभिन्न व्यक्तिसँग लाखौं रकम असुलेको उल्लेख थियो।

ताजा अपडेट

खोजी गर्नुहोस